Showing posts with label सामान्य जानकारी. Show all posts
Showing posts with label सामान्य जानकारी. Show all posts

Sunday, May 22, 2011

तपाइको कम्युटर महिला हो कि पुरुष थाहा छ ?


तपाइलाई अचम्म लाग्न सक्छ कि तपाइको कम्प्युटर महिला वा पुरुष के हो भनेर छुट्टाउन सकिन्छ भन्दा । अच्चम्मा नपर्नुस् म तपाइलाई एउटा तरिका दिन्छु यो तरिका अपनाउनु भयो भने तपाइको कम्प्युटर स्त्री हो या पुरुष चिन्न सक्नुहुन्छ ।

विधी :
#सर्बप्रथम आफ्नो कम्प्युटरमा Notepad खोल्नुहोस् ( Start>>Runमा गएर notepad टाइप गरेरEnter  दवाउनुस्)
#त्यहाँ यो कोड कपि गरेर पेष्ट गर्नुस् । CreateObject("SAPI.SpVoice").Speak"Hi welcome to meromaya network"
#अव त्यो फाइललाई सेभ गर्नुस्, सेभ गर्दा फाइलको  नाम computer_gender.vbs दिनुहोला । (सेभ गर्न सिधै ctrl+s गर्न पनि सक्नुहुन्छ ।
#अव सेभ भएको फाइलमाDouble Click गर्नुहोस् 

यदी तपाइले महिलाको आबाज सुन्नुभयो भने तपाइको कम्प्युटर 'स्त्रीजाती' हो र पुरुषको आवाज सुन्नुभयो भने 'पुरुषजाती' हो । 

चिन्नुभएन त तपाइको कम्प्युटर कुन लिङ्गको रैछ ?

तपाईंको trial version सफ्टवेर को expire date रोक्नुहोस्।

तपाईंको trial version सफ्टवेर को expire date रोक्नुहोस्।

के तपाईं आफ्नो trial भर्सन सफ्टवेर को date expire हुँदैछ भनेर चिन्तित हुँदै हुनुहुन्छ। येदि तपाईंको एस्तो समस्या छ भने मैले तपाईंको लागि आज एस्तो सफ्टवेर लिएर आएको छु जस्को प्रयोगले तपाईंको तपाईंको समस्या समाधान गर्न सक्नुहुछ। यो प्रयोग  गरेपछी तपाईंको सफ्टवेरले ओर्गिनल जस्तै गरी काम गर्छ र कहिलै पनि expire हुँदैन।यो सफ्टवेर download गर्नको लागि यहाँ क्लिक गर्नुहोला
  

    
यो प्रायोग गर्ने तरिका।
पहिला सफ्टवेर download गरेर install गर्नुस् र खोल्नुस् ।
तेस पछी browse मा क्लिक गरेर जुन सफ्टवेरको expire date रोक्ने हो तेस्को .exe select गर्नुहोस्।
तेस पछी नयाँ date राख्नुहोस् (याद राख्नुहोस् यो सफ्टवेर trail सफ्टवेर expire हुनु भन्दा २ दिन अगाडि नै install गर्नुहोला नत्र काम गर्ने छैन)
कुन्नै टाईम रखिदिनुस्।
तपाईंले date select गरेको सफ्टवेर खोलेर हेर्नुस्। 


Sunday, March 27, 2011

नुवाकोट जिल्ला

नुवाकोट जिल्ला

नुवाकोट जिल्ला नेपाल राज्यको मानचित्रमा मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल अर्न्तगत राजधानी काठमाण्डौं उत्तर-पश्चिम दिशामा अवस्थित एक ऐतिहासिक पृष्ठभुमिले सज्जित जिल्ला हो ।
 भूगोल
 नेपालको कुनै पनि अञ्चलको सिमाना तथा अन्तराष्ट्रिय सिमानालाई समेत नछुने र भौगालिक विभाजन अनुसार पहाडी प्रदेशमा अवस्थित यो जिल्ला झण्डै अर्ध चन्द्राकार रुपमा पुर्ब-पश्चिम फैलिएर रहेको छ । यस जिल्लामा उच्च पहाडी क्षेत्रको यठार, हिमालको दक्षिणी ढाल, पहाडी क्षेत्रको बिचमा यत्रतत्र छरिएर रहेका समथर बेंसी र टारहरु लगाएतका विविध भौगोलिक विशेषताहरु पाउन सकिन्छ । भौगालिक बनावट पहाडी भू-भागको अंश ७१ प्रतिशत, लेकाली भू-भागको अंश १८ प्रतिशत तथा टार, बेंसी र समथर भू-भागको अंश ११ प्रतिशत रहेको छ । नेपालको मानचित्रमा नुवाकोट जिल्लाको अवस्थिति २७४५' देखि २८२०' उत्तरी अक्षांशसम्म र ८५०' देखि ८५४५' पुर्बी देशान्तरसम्मको फैलावटमा रहेको छ । समुद्रसतहबाट न्युनतम ४५७' मिटरदेखि अधिकतम ५१४४' मिटर उचाईसम्म भू-धरातल रहेको यस जिल्लाको क्षेत्रफल ११२१ वर्ग किलोमिटर छ । जिल्लाको समग्र भू-धरातलिय हिसाबमा मुख्यतः तीन भागमा विभाजन गर्न सकिन्छ ।
 इतिहास

राष्ट्रनिर्माता बडामहाराज पृथ्वीनारायण शाहद्वारा तत्कालिन अवस्थामा नेपाल उपत्यका र गण्डकी तथा कर्णाली पारीका बाइसे-चौबीसे भनिने स-साना राज्यहरुलाई मिलाई एकीकृत र समुन्नत नेपाल राज्य खडा गर्ने उत्कृष्ट अभिलाषा व्यक्त गरिएको थियो । यही क्रममा उपत्यकाको पश्चिम तर्फको मुल ढोका र तिब्बतसँग व्यापार गर्ने मुख्य नाकाबाट अभियान शुरु गरियो । त्यसैबेला कान्तिपुर अधिनस्थ नुवाकोटलाई एउटा बलियो सामरिक किल्ला मानिन्थ्यो । जसको फलस्वरुप तेस्रो पटकको व्यापक तयारी पछि गरिएको आक्रमणबाट मात्रै वि.सं. १८०१ मा गोरखालीको विजय भयो ।
 नुवाकोट विजयपछि यसलाई दास्रो राजधानीका रुपमा लिई कान्तिपुर उपत्यकाको हालखबर बुझन सजिलो भएको थियो । जसको परिणामस्वरुप वि.सं.१८२५ मा इन्द्रजात्राको दिन कान्तिपुर सहर गोरखाली सेनाको हातमा पर्‍यो । यस प्रकार क्रमिक रुपमा एकीकरण अभियान अघि बढ्यो । साथै वि.सं.१८३१ मा बडा महाराजको स्वर्गवास हुन गएकोले उनको उत्तराधिकारी राजाका अतिरिक्त बलभद्र, भीमसेन थापा, अमरसिंह जस्ता वीर योद्घाहरुले यस अभियानलाई अझै व्यापक बनाए । यद्यपि भारतमा साम्राज्य फैलाइरहेका अंग्रेज शासकहरु यसबाट सशङ्कित बने जसबाट वि.सं.१८३७ मा सम्पन्न सुगौली सन्धिका कारण नेपालले पुर्बमा मेची र पश्चिममा राप्ती र कर्णाली पारिका भू-भागहरु गुमाउनु पर्‍यो ।
 यी विभिन्न कारणहरुले नेपालको सिमाना विस्तार हुने क्रम सुगौली सन्धिपछि अवरुद्घ हुन गयो । यद्यपी इ.सं.१८५७ मा भारतका सिपाही बिद्रोह दबाउन तत्कालीन शासक जंगबहादुर राणाले अंग्रेजलाई महत्वपुर्ण सैनिक सहयोग उपलब्ध गराए बापत हालका चार किल्ला बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता भएको थियो । तसर्थ नेपालको वर्तमान स्वरुप निर्माणमा थुप्रै साहसिला वीर शासकका साथै बहादुर सैनिकहरुको महत्वपुर्ण भूमिका रहेको स्वत स्पष्ट छ । यस एकीकरण अभियानमा गोरखापछि नुवाकोट विजयले सफलताको द्वार खोलिदिएको तथ्य छिप्न सक्तैन । बडामहाराज पृथ्वीनारायण शाहबाट वि.सं. १८०१ देखि १८२५ सम्मको महत्वपुर्ण समय नुवाकोट मै व्यतित भएको थियो ।

गोरखालाई नुवाकोटसँग सर्म्पर्क बढाउने महत्वपुर्ण मार्गका रुपमा हात्तिगौंडा, र्राईसिंङ्ग, कागुने, सामरी, थर्पु, कटुञ्जे, व्याङ्रुङ, पालुङटार, आरुघाट भएर गोरखा बजार पुग्ने परम्परागत पैदल बाटोलाई मानिन्छ । जुन मार्ग भएर गोरखाली सेनाहरु महिनौ अघि आक्रमणको तयारीका लागि त्रिशुली बजारमाथिको खिञ्चेत बगैंचामा आई बसेका थिए । यसप्रकार महिनौदेखि प्रशिक्षण र भारतको बनारसबाट नयाँ हातहतियार, गोली गठ्ठा खरिद जस्ता व्यापक तयारीले लडाँइलाई सफल तुल्याएको देखिन्छ । नुवाकोट हात परेपछि मल्लकालिन दरबार मन्दिर कायमै राखी गोरखाली राजाले सामाजिक तथा आर्थिक क्रियाकलापलाई बढावा दिए ।
 बडामहाराजद्वारा ललितपुरका कालिगढ झिकाई वि.सं.१८१९ मा भव्य नौतले दरबार बनाउन लगाए । पछि नब्बे सालको महा- भूकम्पले गर्दा दुई तल्ला भत्किएर सात तले मात्र हुन पुगेको थियो । पुरातात्विकविद् डा.साफल्य अमात्यका अनुसार तत्कालीन अवस्थामा मल्ल राजाहरुले पाँच तल्ला र सर्ववसाधारण जनताले तीन तल्लासम्मको घर बनाउने गरेका थिए । तर उपत्यकाका मल्ला राजाहरुको घमण्ड तोड्नकै लागि पृथ्वी नारायण शाहले मन्दिर शैलीको नौतले दरबार बनाउन लगाएका हुन । स्मरणीय छ कि यसलाई गृष्मकालिन दरबारका रुपमा उपयोग गरी अर्को शीतकालिन दरबारका रुपमा वि.सं.१८२२ मा शेरा दरबारको निर्माण भएको थियो । सात तला रहेको बार्दलीबाट आक्रमणकारीलाई टाढैबाट देख्न सकिने र युद्घ बन्दीका लागि थुन्ने खोरका साथै दरबारको वास्तुकलालाई लिईन्छ । यस दरबार अघिल्तिरको तिलिङ्गा घर जसलाई पछि गएर गारद घर भन्न थालियो । साथै उत्तर पुर्ब कुनाको रणबहादुर शाहको बैठक घर पनि शाह कालमा निर्माण भएको थियो । यसको पुनः निर्माण तर्फ सरकारले चासो राखेको देखिदैन । मल्लकालिन धार्मिक तथा सांस्कृतिक सम्पदाका रुपमा प्रसिद्घ भैरवी मन्दिर र सिन्दुर जात्रा लगायत तलेजु मन्दिर, नारायण तथा विष्णुको मन्दिर, नारायण जात्रा, सिपाहि जात्रा, रोपाइँ जात्रा, टाकटुके जात्रा र लाखे जात्रा आदि प्रमुख मानिन्छ । यी बाहेक अन्य मन्दिर, पाटी-पौवा, डबलीहरु पनि यहाँ नभएका हैनन् । गत वि.सं.२०२० सालको सदरमुकाम स्थानान्तरण सँगसँगै केही साँस्कृतिक परम्पराहरु लोप हुदै गएका छन् । जुन दुःख लाग्दो विषय हो । मल्लकालमा उपत्याकाबाट बसाई सरी आएका नेवार समुदायले आफ्ना टोल बजारको नाम काठमाण्डौको जस्तै इन्द्रचोक, ब्रह्मटोल, भूटोल आदि राखेका थिए । जुन अद्यपि कायम छ । यी नेवार जातिमध्ये कतिपय सात तले नुवाकोट दरबारको निर्माणका लागि आएका हुनसक्ने अनुमान गर्न सकिन्छ ।
 नामाकरण
 नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नु अघिसम्म "पश्चिम १ नम्बर" अर्न्तगत रहेको यस जिल्लाको नामाकरण गोपाल वंशिय शासनकालदेखि नवकोट, नवकोट्य, नवक्वाथ, नौकोटबाट अपभ्रंश हुँदै हालको नुवाकोट रहन गएको ऐतिहासिक अनुश्रुति रहेको छ । नुवाकोट जिल्लाको नामाकरण नौं कोटबाट भएको भएतापनि सल्यानकोट र धुवाँकोट पश्चिम. १ नं. बाट २०१९ सालमा जिल्ला विभाजन हुदाँ धादिङ जिल्लामा र कालिकोट रसुवा जिल्लामा परेका बाँकी नुवाकोट, बेलकोट, मालाकोट, प्यासकोट, सिमलकोट, भैरमकोट नुवाकोट जिल्लामा रहेको छ ।
 प्रशासन
 प्रशासनिक आधारमा तीनवटा संसदीय निर्वाचन क्षेत्रशरु, १३ वटा इलाका, ६१ गा.वि.स. तथा एक नगरपालिका र ५६० वडाहरुमा विभक्त यस जिल्लामा १२०० भन्दा अधिक बस्तीहरु रहेका छन् । विगतमा नुवाकोट दरबार पसिरसमा रहेको जिल्ला सदरमुकाम विदुरमा रहेको छ ।

अञ्चल: बागमती अञ्चल
सदरमुकाम: बिदुर,
क्षेत्रफल: १,१२१ वर्ग कि.मि.
जनसंख्या:
गाविस संख्या: ६१
नगरपालिका(हरू): बिदुर,
संविधानसभा निर्वाचन क्षेत्र संख्या: ३
भौगोलिक अवस्थिति: पहाड
सबैभन्दा अग्लो उचाई: मिटर
सबैभन्दा होंचो उचाई: मिटर
प्रमुख जातिहरू: तामाङ्,नेवार,क्षेत्री,ब्रामण,कामी,मगर आदि
प्रमुख भाषाहरू: नेपाली,तामाङ्,नेवारी,मगर आदि
मानव विकास सुचाङ्क स्थिति: (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०१०

Friday, March 4, 2011

फेसबुक ग्रुपमा भएको कुनै पनि गवितिविधिको नोटिफिकेसन आफ्नो इमेल बक्समा नआउने बनाउनु बनाउन चाहनु हुन्छ ? Posted on

फेसबुकको ‘MADANPUR.BLOGSPOT.COM’ मा सामेल हुनु हुने मित्रहरुलाई एउटा जानकारी गराउन चाहान्छु ! तपाईहरुलाई यो  (MADANPUR.BLOGSPOT.COM) हरेक गतिविधिहरुको नोटिफिकेसनको  मेसेज  तपाइको मेल बक्स आएर (मेल बक्स भरिएर ) दिक्क लगाएको छ भने !
त्यो मेसेज तपाइको इमेल बक्समा नआउने बनाउने हो कि ? यदि नआउने बनाउने भने यसो गर्नुस  :-
> पहिला तपाइको फेसबुकको Homeमा Click गर्नुस (त्यसको लागी तपाइको Facebook log on हुनु जरुरि छ )
> त्यस पछी देखिने पेजको लेफ्ट साइडमा “MADANPUR.BLOGSPOT.COM’ भएको ठाउमा Click गर्नुस
> अब तपाई उक्त पेजको दाया (Right) साइडको top (माथि) ‘Member’ (114)  र ‘See all’ देख्न सक्नु हुन्छ, हो त्यसको ठिक मास्तिर भएको  (Up) –“Edit Settings” मा Click गर्नुस !
> अनि यस्तो Windows बक्स आउछ
----------------------------------------------
Edit settings for कोहबरा अनलाइन
[ . ] Email notifications to: (eg: prakash.shoshit@facebook.com)
To turn off all group emails, edit your notifications settings.
  • Show this group in home navigation:AlwaysSometimesNever
  • Send me group chat messages
-----------------------------------------------
र त्यसको
" [  ] Email notifications to: (eg: prakash.shoshit@facebook.com)" भन्ने ठाउमा टिक मार्क हटाएर  (remove Tick marks ) र “Save Setting” मा Click गर्नुस ! काम तमाम !
अब देखि तपाईको मेल बक्स सधै खालि र फ्रेश लाख्नु अनि अनाबश्यक मेल चेक गरेर बस्नु पर्ने झन्जट बाट मुक्ति पाउनुस ! धन्यबाद !
नोट: यदि तपाई कुनै पनि फेसबुक ग्रुप (MADANPUR.BLOGSPOT.COMजस्तै अरु पनि कुनै ग्रुप ) मा सामेल हुनु भएको छ भने, त्यहाँ पनि यसरि नै त्यसमा भएको गतिविधिको नोटिफिकेसन आफ्नो इमेल बक्समा नआउने बनाउन सक्नु हुन्छ !
अनि फेसबुकको कुनै पनि नोटिफिकेशन इमेल बक्समा नआउने बनाउनको लागि तपाइको 'Account' को 'Account Setting' मा Click गर्नुस !अनि 'notification' भन्ने ठाउमा click गर्नुस अनि त्यहाँ भएको सबै [.] मार्क हटाउनुस [ ] र अन्तमा 'save setting' मा Click गर्नुस ! त्यस पछी कुनै पनि notification तपाइको मेल बक्समा आउदैन ! धन्यबाद !

इन्टरनेट नहुदा पनि आफ्नो कम्प्युटरमा नेपाली युनिक कोडमा लेख्न चाहनु हुन्छ ?

तपाइको कम्प्युटरमा नेपाली युनिक कोडमा लागाएर नेपाली लेख्नु छ भने यो लिंकको तल दीइएको लिंकको  "Smart, easy to use and intuitive!" मा गएर !
Nepali select गरेर त्यसलाई Download गर्नुस अनि कम्प्युटरमा install गर्नुस !
तपाइँको कम्प्युटरमा इन्स्टल भै सकेपछी नेपाली लेख्नु भन्दा पहिला तपाइको कम्प्युटरको Alt + Shift कि थिच्नुस अनि नेपाली टाइप एक्टिभ हुन्छ ! त्यसलाई पुन डिसएबल बनाउनु परे Alt + Shift प्रेस गर्नु भयो भने हुन्छ !
यो लिंकमा जानुहोस : http://www.google.com/ime/transliteration/
अथवा
Download Google Transliteration Input Method (IME) दुवै एकै हो !
पुनश्च:
यो अन्य (अरु ) कुनै पनि application र Google Chrome मा सजिलै हुन्छ , Internet Explorer मा नेपाली लेख्दा > आएको ठाउमा एक पटक Click गर्नुस , अनि मज्जाले लेख्न सक्नु हुन्छ ! तर यसमा बारम्बार त्यस्तो गरि रहनु पर्छ !

तर programe install गर्ने बेलामा भने नेट हुनु जरुरि छ तर पछी नेट नभएको बेलामा पनि जुन सुकै प्रोग्राम / Application तपाइहरुले नेपाली टाइप गर्न सक्नु हुन्छ !

Thursday, March 3, 2011

You can earn by facebook......Now

आजकल हरेकले उतरपुस्तिका चलाउने गरेको छ । त्यो भनेको चाहि फेसबुक भनिन्छ क्यारे । अहिले तपाईको लागि भनेर फेसबुकबाट आम्दानी हुने सिस्टम पनि राखिएको छ । तपाईले अब तपाईको फेसबुक प्रोफाईलमा तपाईकै साथीले कमेन्ट गरिदियो भने कम्तीमा पनि $0.10 देखि माथि कमाउन सक्नुहुन्छ । त्यति मात्र होइन तपाईले जुन आफ्नो फोटो फेसबुकमा अपडेट गरेर राख्नुहुन्छ त्यति फोटो तपाईको साथीले हेरिदिएबापत आम्दानी गर्न सक्नुहुन्छ । त्यसैले फरक यति हो कि तपाईले नेपालको एफिलेशन केहि कम्पनिहरुमार्फत आफ्नो इमेल आइडि दर्ता गरेर यसमा काम गर्नुभयो भने महिनामा सय डलर भए पनि हाम्रो लागि एउटा पकेट मनि त हुन्छ ।

Wednesday, March 2, 2011

General Keyboard Shortcuts

CTRL+C (Copy)
CTRL+X (Cut)
CTRL+V (Paste)
CTRL+Z (Undo)
DELETE (Delete)
SHIFT+DELETE (Delete the selected item permanently without placing the item in the Recycle Bin)
CTRL while dragging an item (Copy the selected item)
CTRL+SHIFT while dragging an item (Create a shortcut to the selected item)
F2 key (Rename the selected item)
CTRL+RIGHT ARROW (Move the insertion point to the beginning of the next word)
CTRL+LEFT ARROW (Move the insertion point to the beginning of the previous word)
CTRL+DOWN ARROW (Move the insertion point to the beginning of the next paragraph)
CTRL+UP ARROW (Move the insertion point to the beginning of the previous paragraph)
CTRL+SHIFT with any of the arrow keys (Highlight a block of text)
SHIFT with any of the arrow keys (Select more than one item in a window or on the desktop, or select text in a document)
CTRL+A (Select all)
F3 key (Search for a file or a folder)
ALT+ENTER (View the properties for the selected item)
ALT+F4 (Close the active item, or quit the active program)
ALT+ENTER (Display the properties of the selected object)
ALT+SPACEBAR (Open the shortcut menu for the active window)
CTRL+F4 (Close the active document in programs that enable you to have multiple documents open simultaneously)
ALT+TAB (Switch between the open items)
ALT+ESC (Cycle through items in the order that they had been opened)
F6 key (Cycle through the screen elements in a window or on the desktop)
F4 key (Display the Address bar list in My Computer or Windows Explorer)
SHIFT+F10 (Display the shortcut menu for the selected item)
ALT+SPACEBAR (Display the System menu for the active window)
CTRL+ESC (Display the Start menu)
ALT+Underlined letter in a menu name (Display the corresponding menu)
Underlined letter in a command name on an open menu (Perform the corresponding command)
F10 key (Activate the menu bar in the active program)
RIGHT ARROW (Open the next menu to the right, or open a submenu)
LEFT ARROW (Open the next menu to the left, or close a submenu)
F5 key (Update the active window)
BACKSPACE (View the folder one level up in My Computer or Windows Explorer)
ESC (Cancel the current task)
SHIFT when you insert a CD-ROM into the CD-ROM drive (Prevent the CD-ROM from automatically playing)


Dialog Box Keyboard Shortcuts
CTRL+TAB (Move forward through the tabs)
CTRL+SHIFT+TAB (Move backward through the tabs)
TAB (Move forward through the options)
SHIFT+TAB (Move backward through the options)
ALT+Underlined letter (Perform the corresponding command or select the corresponding option)
ENTER (Perform the command for the active option or button)
SPACEBAR (Select or clear the check box if the active option is a check box)
Arrow keys (Select a button if the active option is a group of option buttons)
F1 key (Display Help)
F4 key (Display the items in the active list)
BACKSPACE (Open a folder one level up if a folder is selected in the Save As or Open dialog box)


Microsoft Natural Keyboard Shortcuts
Windows Logo (Display or hide the Start menu)
Windows Logo+BREAK (Display the System Properties dialog box)
Windows Logo+D (Display the desktop)
Windows Logo+M (Minimize all of the windows)
Windows Logo+SHIFT+M (Restore the minimized windows)
Windows Logo+E (Open My Computer)
Windows Logo+F (Search for a file or a folder)
CTRL+Windows Logo+F (Search for computers)
Windows Logo+F1 (Display Windows Help)
Windows Logo+ L (Lock the keyboard)
Windows Logo+R (Open the Run dialog box)
Windows Logo+U (Open Utility Manager)


Accessibility Keyboard Shortcuts
Right SHIFT for eight seconds (Switch FilterKeys either on or off)
Left ALT+left SHIFT+PRINT SCREEN (Switch High Contrast either on or off)
Left ALT+left SHIFT+NUM LOCK (Switch the MouseKeys either on or off)
SHIFT five times (Switch the StickyKeys either on or off)
NUM LOCK for five seconds (Switch the ToggleKeys either on or off)
Windows Logo +U (Open Utility Manager)


Windows Explorer Keyboard Shortcuts
END (Display the bottom of the active window)
HOME (Display the top of the active window)
NUM LOCK+Asterisk sign (*) (Display all of the subfolders that are under the selected folder)
NUM LOCK+Plus sign (+) (Display the contents of the selected folder)
NUM LOCK+Minus sign (-) (Collapse the selected folder)
LEFT ARROW (Collapse the current selection if it is expanded, or select the parent folder)
RIGHT ARROW (Display the current selection if it is collapsed, or select the first subfolder)

Shortcut Keys for Character Map
After you double-click a character on the grid of characters, you can move through the grid by using the keyboard shortcuts:
RIGHT ARROW (Move to the right or to the beginning of the next line)
LEFT ARROW (Move to the left or to the end of the previous line)
UP ARROW (Move up one row)
DOWN ARROW (Move down one row)
PAGE UP (Move up one screen at a time)
PAGE DOWN (Move down one screen at a time)
HOME (Move to the beginning of the line)
END (Move to the end of the line)
CTRL+HOME (Move to the first character)
CTRL+END (Move to the last character)
SPACEBAR (Switch between Enlarged and Normal mode when a character is selected)


Microsoft Management Console (MMC) Main Window Keyboard Shortcuts
CTRL+O (Open a saved console)
CTRL+N (Open a new console)
CTRL+S (Save the open console)
CTRL+M (Add or remove a console item)
CTRL+W (Open a new window)
F5 key (Update the content of all console windows)
ALT+SPACEBAR (Display the MMC window menu)
ALT+F4 (Close the console)
ALT+A (Display the Action menu)
ALT+V (Display the View menu)
ALT+F (Display the File menu)
ALT+O (Display the Favorites menu)


MMC Console Window Keyboard Shortcuts
CTRL+P (Print the current page or active pane)
ALT+Minus sign (-) (Display the window menu for the active console window)
SHIFT+F10 (Display the Action shortcut menu for the selected item)
F1 key (Open the Help topic, if any, for the selected item)
F5 key (Update the content of all console windows)
CTRL+F10 (Maximize the active console window)
CTRL+F5 (Restore the active console window)
ALT+ENTER (Display the Properties dialog box, if any, for the selected item)
F2 key (Rename the selected item)
CTRL+F4 (Close the active console window. When a console has only one console window, this shortcut closes the console)


Remote Desktop Connection Navigation
CTRL+ALT+END (Open the Microsoft Windows NT Security dialog box)
ALT+PAGE UP (Switch between programs from left to right)
ALT+PAGE DOWN (Switch between programs from right to left)
ALT+INSERT (Cycle through the programs in most recently used order)
ALT+HOME (Display the Start menu)
CTRL+ALT+BREAK (Switch the client computer between a window and a full screen)
ALT+DELETE (Display the Windows menu)
CTRL+ALT+Minus sign (-) (Place a snapshot of the entire client window area on the Terminal server clipboard and provide the same functionality as pressing ALT+PRINT SCREEN on a local computer.)
CTRL+ALT+Plus sign (+) (Place a snapshot of the active window in the client on the Terminal server clipboard and provide the same functionality as pressing PRINT SCREEN on a local computer.)


Microsoft Internet Explorer Navigation
CTRL+B (Open the Organize Favorites dialog box)
CTRL+E (Open the Search bar)
CTRL+F (Start the Find utility)
CTRL+H (Open the History bar)
CTRL+I (Open the Favorites bar)
CTRL+L (Open the Open dialog box)
CTRL+N (Start another instance of the browser with the same Web address)
CTRL+O (Open the Open dialog box, the same as CTRL+L)
CTRL+P (Open the Print dialog box)
CTRL+R (Update the current Web page)
CTRL+W (Close the current window)

Wednesday, February 23, 2011

के हो ब्लू-रे डिस्क (BD) ?

भिसिडी र डिभिडीको आविस्कारले संगित र चलचित्र उद्योगमा एक नयाँ युगको प्ररम्भ भएको थियो । त्यस्तै, अहिले यो क्षेत्र एक अर्को आविस्कारको कारण निकै हौसिएको छ । त्यो हो- ब्लू-रे डिस्क अथवा बिडि (BD) ।


बिडि विज्ञानको यस्तो चामत्कारिक आविस्कार हो, जसमा आजका सिडि र डिभिडिभन्दा कयौँ गुणा बढी डाटा भण्डारण गर्न सकिन्छ । आधुनिक सिडि तथा डिभिडिहरूमा डाटा रिड तथा राइट गर्न रातो लेजर (Red Laser)को प्रयोग गरिन्छ । रातो लेजरको तरङ्ग लम्बाइ ६५० नानोमिटर हुन्छ । तर बिडिले डाटा रिड तथा राइट गर्न नीलो वैजनी लेजरको प्रयोग गर्छ जसको तरङ्ग लम्बाइ ४०५ नानोमिटर हुन्छ । रातो लेजरको भन्दा नीलो बैजनि लेजरको तरङ्ग लम्बाइ छोटो हुने भएकाले सिडि वा डिभिडिमा भन्दा बिडिमा बढी डाटा भण्डारण गर्न सकिन्छ । साधारण डिभिडिको भण्डारण क्षमता ४ गिगावाइट हुन्छ, तर उस्तै आकारको एक पत्रीय बिडिको भण्डारण क्षमता २५ गिगावाइट हुन्छ भने दुइ पत्रीय बिडिको ५० गिगावाइट ।


एप्पल, डेल, हिटाची, एच. पी., जे. भि. सि., एल. जि., मित्सुबिसी, पानासोनिक आदि जस्ता विश्वकै उत्कृष्ट इलेक्ट्रोनिक कम्पनीहरूको संगठन ब्लू-रे डिस्क एसोसियसन (बिडिए) ले संयुक्त रुपमा निकालेको यो बिडिको आविस्कारको मूल उद्देश्य भनेको हाइ डेफिनेशन (एच. डि.) भिडियो भण्डारण गर्नुरहेको छ ।


बिडि-रिराइटेबल (BD-RE), बिडि रिड ओन्ली (BD-ROM), बिडि रेकर्डेबल (BD-R), जस्ता थुप्रै फर्मेटहरूमा उपलब्ध ब्लू-रे डिस्कहरूले अहिले संसारभर चर्चा बटुलिरहेको छन । पुराना डिभिडिको ठाँउमा बिडिको प्रयोग गरिन थालिएको छ । डिज्नी, फक्स, वार्नर, प्यारामाउन्ट, सोनी, लायन्सगेट र एमजिएमजस्ता विश्वकै उत्कृष्ट चलचित्र उद्योगहरूले ब्लू-रे फर्मेटलाइ साथ दिइरहेका छन । अरू थुप्रै चलचित्र उद्योगहरूले पनि नयाँ चलचित्र ब्लू-रे फर्मेटमै निर्माण गर्ने जनाइसकेका छन ।


Monday, February 21, 2011

फेसबुक च्याटका लागि केहि भावहरू (Emotions)

फेसबुकमा च्याट गर्दा यहाँलार्इ कहिल्यै आफ्ना साथीहरूलार्इ केहि संकेतबाट भावहरू ब्यक्त गर्न मन लागेको छ ? छ भने तल देहाय बमोजिम गर्नुहोला । यहाँको र्इच्छा पूर्ण हुनेछ !

याहुबाट फेसबुकका साथीहरूसँग च्याट गर्नुस

ब्लगप्रेमी मित्रहरू, यदि यहाँहरू फेसबुक सिक हुनुभएको छ भने यहाँहरूलार्इ एउटा नयाँ अबसर जुटेको छ । अबदेखि यहाँले आफ्नो फेसबुक खातामा लग अन नगरीकन फेसबुकमा भएका साथीहरूसँग च्याट गर्ने सोच गर्नु भएको छ भने याहु म्यासेन्जर ११ ले यहाँलार्इ त्यो सुविधा पनि प्रदान गरेको छ । त्यसका लागि यहाँले याहु म्यासेन्जर ११ को बेटा भर्सन डाउनलोड गर्नु पर्नेहुन्छ । के छ त साथीहरू अब बिचार ? याहु म्यासेन्जरबाटै त्यो सेवा उपलब्ध भएपछि च्याटका लागि किन फेसबुक खोली राख्नु हैन त ?

के के फाइदा हुन सक्लान् ?

  • फेसबुक खाता (मुख्य खाता) मा लगअन नगरीकनै याहुबाट फेसबुकमा भएका साथीहरूसँग च्याट गर्न सकिने ।
  • च्याट गर्दा फेसबुकमा जस्तो झन्झट नहुने ।
  • इन्भिजिबल भएर लग अन गरेपछि आफूलार्इ मन परेको मान्छेसँग मात्र च्याट गर्न पाइने ।
  • सबभन्दा महत्वपूर्ण कुरो त फेसबुक प्रयोगको लतलार्इ कम गर्न सकिने ।
अनि भएन त मज्जा ?

Saturday, May 16, 2009

ब्लग खोजीको नयाँ विकल्प- झन सरल ! अझ छिटो !!

“आफ्नै घरबाट छिमेकीको चियो गर्नुस् ।”
ब्लग पोष्टका संख्या कम हुँदा त सायद समस्या नपर्ला, तर ब्लगमा टाँसोको संख्याले ५०-१०० वा त्यो भन्दा बढीको आँकडा नाघीसकेको छ भने चाहीँ, कहिलेकाहि आफ्नै ब्लगमा कुनै समयमा लेखिएको कुनै लाईन वाक्यांश वा शब्द खोज्नु पर्‍यो भने आफैंलाई पनि गाह्रो हुन सक्छ ।
आजको यो पोष्टमा म, आफ्नो ब्लग वा आफ्नो ब्लगरोलमा भएका साथीहरुको ब्लगको कुनै पनि पोष्टमा रहेका कुनै पनि हरफ, वाक्य वा शब्द समेत एकैछिनमा खोज्न मिल्ने ग्याजेटको बारेमा चर्चा गर्दै छु । त्यसो त ब्लगमा राख्न मिल्ने खोजीको सुबिधा भएका वाईजेटहरु कुनै नौलो कुरा होईनन, तर आफ्नो ब्लगको पाना नछोडिकन वा आफ्नै ब्लग भित्रबाटै मित्रहरुको ब्लगको अन्तर-कुन्तर समेत छान मार्न मिल्ने नयाँ ग्याजेट भने भर्खरै उपलब्ध भएको छ ।
मानौं, कुनै समयमा तपाईको ब्लगरोलमा भएका कुनै मित्रले ‘यति’ को बारेमा कुनै पोष्ट लेखेका थिए र तपाईलाई अचानक सो सुचना चाहियो । तपाईको साथीको ब्लगमा खोजीका कुनै अनुप्रयोग वा विकल्पहरु पनि छैनन भने अब सर्च ईन्जिनको सहारा लिनु बाहेक अरु विकल्प नहुन सक्छ । अनी अहिलेको समयमा गुगल वा याहु जस्ता सर्च ईन्जीनमा तपाईले कुनै सुचना खोज्नु भयो भने २१ पुस्ताले पढेर नसकिने पन्नाहरु भेटिनेछन ।
तर यो नयाँ ग्याजेटको प्रयोग पछि भने तपाईले आफ्नो ब्लग वा साथिहरुको ब्लगमा भएका कुनै पनि सूचना, अनुच्छेद्, वाक्य वा एक एक शब्द समेत, आफ्नै ब्लग भित्रबाटै केहि सेकेण्ड मै प्राप्त गर्न सक्नु हुनेछ । यो गुगल कै ग्याजेट भएकोले बिना कुनै सन्देह निर्धक्क प्रयोग पनि गर्न सक्नु हन्छ ।
अब यो ग्याजेट ईन्स्टल गर्ने तर्फ लागौं :
हाल यो Blogger in Draft मा उपलब्ध भएकोले पहिला http://draft.blogger.com मा जानुहोस र आफ्नो युजर नेम र पासवर्ड प्रयोग गरी Dashboard हुँदैं Layout मा । अब तपाईले त्यहाँ “Add a Gadget” मा दबाउनु भयो भने तल चित्रको जस्तै “Search Box (New!)” भन्ने ग्याजेट देखिने छ ।

बस, त्यसैलाई दबाउनुहोस र आफुलाई चाहिने विकल्पहरुको चयन गर्नुहोस, आफुलाई मन लागेको एउटा नाम राख्नुहोस र "SAVE" थीच्नुहोस ।
अब तपाईको आफ्नो निजी खोजी अनुप्रयोग तयार भयो । अब तपाई आफ्नो ब्लग नछाडी, साथीहरुको ब्लग मात्रै हैन, ट्याबमा आउने नतीजा द्वारा पुरै ईण्टरनेटका पानाको कुना- काप्चा समेत आरामले खोजी गर्न सक्नु हुनेछ ।
आफ्नो ब्लगमा ईन्स्टल गर्नु अगाडि यही ब्लगको माथि देब्रेपट्टी “यो ब्लग र छिमेकी ब्लगमा खोज्नुस…” शिर्षकमा राखीएको यो अनुप्रयोगको परीक्षण गरेर हेर्नुहोस ।

Friday, May 15, 2009

कम्प्युटर सम्बन्धी रमाइलो ट्रिक्सहरु

अब एक छिन रमाइलो Tricks ट्राइ गरेर हेरौ , तपाईंले यि tricks को प्रयोग गरेर आफ्नो साथी भाई माझ Smart बन्न सक्नु हुन्छ ।Internet Explorer को Title चेन्ज गर्ने तरिका१ Start > Run > र त्यहाँ gpedit.msc टाईप गर्नुहोस् ।२ त्यहाँ user configuration > Windows Settings > Internet Explorer Maintainance > Browser User Interface र Browser Title लाई Double क्लिक गर्नुहोस् ।३ Costomize Title Bars लाई Activate गर्नुहोस् र title Bar Text मा केही टाईप गर्नुहोस् , जे टाईप गर्नु भए पनि हुन्छ केही फरक पर्दैन जस्तै : Kathmandu टाईप गर्नुहोस् र ओके गर्नुहोस् ।४ अब gpedit.msc लाई बन्द गरी दिनुहोस् ।५ फेरी Start > Run > र त्यहा टाईप गर्नुहोस् regedit६ HKEY_CURRENT_USER\Software\Microsoft\Internet Explorer\Main सम्म जानुहोस् ।७ अब दाँया तिर Window Title कि खोज्नुहोस् र त्यसमा डबल क्लिक गर्नुहोस् त्यहा तपाईंले Value Data मा Microsoft Internet Explorer Provided bt Kathmandu लेखेको पाउनु हुनेछ ।८ अब त्यसलाई मेटेर तपाईंलाई के लेख्न मन छ त्यो लेख्नुहोस् , यहाँ तपाईंले जे लेख्नु हुन्छ त्यो तपाईंको Internet Explorer को title bar मा display हुन्छ ।९ अब regedit लाई बन्द गरिदिनुहोस् ।१० अब Internet Explorer खोलेर हेर्नुहोस् ...WinXp security : यदि तपाईंले step १ देखी ३ सम्म गर्नु भएन भने तपाईंले Window Title कि भेट्टाउन सक्नु हुन्न ।गूगलमा एक्छिन रमाइलो गर्ने कि ?यो एउटा पुरानो trick हो तर धेरै साथीहरुलाई थाहा छैन होला । त्यसैले एक चोटि ट्राइ गरेर गेरौ न त है१ Internet Explorer खोल्नुहोस् र त्यहा टाईप गर्नुहोस् http://www.google.com२ Images मा क्लिक गर्नुहोस् र search गर्नुहोस् bikes,flowers,cars इत्यादी ।३ अब तपाईंले सर्च गर्नु भएको pitrute Thumbnailed मा आएको देख्नु हुनेछ ।४ अब URL Address Bar लाई highlight गरी Delete गरिदिनुहोस् र तल दिईएको Script लाई कपि गरेर त्यहा पेस्ट गरिदिनुहोस् र Enter हान्नुहोस् ।५ Effect हेरेर एकछिन रमाइलो गर्नुहोस् ....Microsoft Word मा यस्तो किन हुन्छ ?Bill Gates लाई पनि थाहा छैन कि Word मा किन यस्तो हुन्छ तपाईं पनि एक चोटि आँफै ट्राइ गरेर हेर्ने कि ?१ Microsoft Word खोल्नुहोस्२ त्यहा तल लेखिएको टेक्स्ट लाई कपि गरी पेस्ट गरिदिनुहोस्=rand(200,99)३ अब Enter हान्नुहोस् ।४ हेर्नुहोस् के हुन्छ ....तपाईंले तल दिईएको कुनै पनि नामको फोल्डर बनाउन सक्नु हुन्नCON, PRN, AUX, CLOCK$, NUL, COM1, COM2, COM3, COM4, COM5, COM6, COM7, COM8, COM9, LPT1, LPT2, LPT3, LPT4, LPT5, LPT6, LPT7, LPT8, LPT9सक्नु हुन्छ ? एक चोटि ट्राइ गरेर हेर्नुहोस् न तअब तपाईंले आफ्नो साथीहरुलाई च्यालेन्ज गर्नुहोस् कि तपाईंले माथि उल्लेखित नामको फोल्डर बनाएर देखाउनु हुन्छ ।तरिका सजिलो छ१ कुनै नयाँ फोल्डर बनाउनु होस्२ अब उक्त फोल्डरलाई Right क्लिक गर्नुहोस् र rename गर्नुहोस्३ rename गर्दा Num Luck on गर्नुहोस् र Alt कि press गरेर 255 लेख्नुहोस्४ अब माथि लेखिएका कुनै नाम टाईप गर्नुहोस्अघि बनाउन नसकेको माथि उल्लेखित कुनै पनि नामको फोल्डर अहिले बनाउन सक्नु भयो नि । साथीहरु माझ स्मार्ट बन्ने हैन त अब ???

Tuesday, May 12, 2009

कम्प्युटर सम्बन्धी केही साधारण Tips & Triks हरु

तपाईंहरुकै अनुरोधमा फेरी कम्प्युटर सम्बन्धी केही साधारण तर उपयोगी Tips & Triks हरु लेख्न गईरहेको छु । अबस्य पनि यो तपाईंहरुलाई रोचक तथा काम लाग्ने हुन सक्छन , यसलाई प्रयोग गरेर के कस्तो प्रतिकृया पाउनु भयो मलाई अबस्य पनि लेख् न नभुल्नु होला ।१ माउसको काम कि बोर्डले गर्नुहोस् यदि कुनै बेला तपाईंको माउसले काम गरेन भने के गर्नु हुन्छ ? तपाईंहरुलाई थाहा छ माउसको काम कि-बोर्डले पनि गर्न सकिन्छ ? त्यसको लागि Shift+Alt+NumLock कि थिच्नुस् र र ok गर्नुहोस् । अब तपाईंले माउसको काम Number key हरुबाट गर्न सक्नु हुन्छ ।२ कम्प्युटरको password बिर्सनु भयो भने यदि तपाईंले आफ्नो कम्प्युटरको password बिर्सिनु भयो भने यो step प्रयोग गरेर आफ्नो कम्प्युटर खोल्न सक्नु हुन्छकम्प्युटर on गर्नुस्password Enter गर्ने ठाउँ देख् नु हुनेछअब Ctrl+Alt+Delete कि थिच्नुस्username लाई Change गरेर administrator राखिदिनुस् र ok गर्नुस्३ कम्प्युटरलाई छिटो ShuttDown गर्ने तरिका सबै भन्दा पहिला Ctrl+Alt+Delete थिच्नुस् Task Manager खुल्नेछShuttDown Tab मा क्लिक गर्नुस्Ctrl कि लाई press गरेरै TurnOff मा क्लिक गर्नुस्४ आफ्नो कम्प्युटरको सम्पूर्ण जानकारी यदि तपाईंलाई आफ्नो कम्प्युटर बारे सम्पूर्ण जानकारी थाहा छैन र त्यो जान्न चाहनु हुन्छ भने,Start > Run मा क्लिक गर्नुस् र त्यहा Command टाईप गर्नुस्Command पेज खुल्नेछ अब त्यहा systeminfo टाईप गरेर Enter गर्नुस्अब तपाईंले आफ्नो कम्प्युटरको सम्पूर्ण Details हेर्न सक्नुहुनेछ ।५ आफ्नो कम्प्युटरलाई Fast गराइराख् न चाहनु हुन्छ भने,यदि तपाईंको कम्प्युटर Slow चल्छ र यसलाई Fast गराउन चाहनु हुन्छ भने यि कुराहरुलाई याद राख् नुस्आफ्नो कम्प्युटरको C Drive मा धेरै फाइलहरु Save नगर्नुहोस् र सके सम्म C Drive को क्षमता 50% Free नै होस् ।Desktop मा धेरै फाइलहरु राख् ने नगर्नुस् यसले तपाईंको कम्प्युटरको Ram त्यसमा Use भई राखेको हुन्छ र कम्प्युटर slow चल्छ ।कम्प्युटरमा काम सकिसकेपछि ShutDown गरेर मात्र off गर्ने गर्नुस ।६ कम्प्युटरको Virtual Memory बढाउने तरिका तपाईंको कम्प्युटरको Virtual Memory कम भएर पनि कम्प्युटर slow चलेको हुन सक्छ , तपाईंले Virtual Memory लाई बढाउन सक्नु हुन्छMy computer Icon लाई Right क्लिक गर्नुस् र properties मा जानुस्Advance Tab मा क्लिक गर्नुस्Performance को Settings मा क्लिक गर्नुस्त्यस भित्रको Advance Tab मा क्लिक गर्नुस्Virtual Memory को change icon मा क्लिक गर्नुस् र Virtual Memory reset गर्नुस्कम्प्युटरलाई restart गर्नुस्७ Network Connection को full Detial को लागि Start > Run र त्यहा ncpa.cpl टाईप र Enter गर्नुस्तपाईंको कम्प्युटरमा भएको Network connection हरुको पेज खुल्नेछ ।८ कम्प्युटरको System properties हेर्नको लागि shirtcut keyWindows कि + Pause/Break कि थिच्नुस्९ MsWord को फाइललाई password ले लक गर्न चाहनु हुन्छ भने,यदि तपाईं MsWord मा टाईप गरेको documant लाई अरुले नहेरोस भन्ने चाहनु हुन्छ भने त्यसलाई आफ्नो password राखी लक गर्न सक्नु हुन्छ , त्यसको लागिMSWord को Tool बारको Tools मा क्लिक र Option मा क्लिक गर्नुस्अब Security मा क्लिक गर्नुस् र Password to open भन्ने box मा आफुले चाहेको password राख्नुस् > ok > password लाई conform गर्नुस् र ok अब तपाईंले आफ्नो document लाई save गरिदिनुस् ।

Saturday, April 25, 2009

कम्प्युटर सम्बन्धी केही उपयोगी टिप्स

Scroll Bar को साइज(Width)बढाउने वा घटाऊनलाई
१ Desktop मा Right क्लिक गर्नुस् र Properties मा क्लिक गर्नुस्
२ Appearance Tab मा क्लिक गर्नुस्
३ Advanced Tab मा क्लिक गर्नुस्
४ Item मा Scrollbar चुज गर्नुस्
५ अब Size बढाउने हो या घटाऊने हो Amount राख्नुस्
६ ok , ok

Desktop बाट Recycle Bin लाई हटाउन चाहनु हुन्छ भने
१ Start मा क्लिक गर्नुस् अनी Run मा क्लिक गरेर Regedit टाइप गर्नुस् र Enter थिच्नुस्
२ त्यसपछि HKEY_Local_Macine \ Software \ Microsoft \ Windows \ Current Version \ Explorer \ Desktop \ Namespace
३ Namespace को "+" मा क्लिक गर्नुस्
४ 645FF040-5081-101B-9F08-00AA002F954E मा क्लिक गर्नुस्
५ दाँया पट्टीको Default लाई डबल क्लिक गर्नुस् र Value Data को Recycle Bin लाई हटाइदिनुस्
६ आफ्नो कम्प्युटरलाई Re Boot गर्नुस् ।

तपाईं आफ्नो Folder लाई Invisible बनाउन चाहनु हुन्छ भने
१ कुन Folder लाई Invisible बनाउन चाहनु भएको हो त्यो Folder लाई Highlight गर्नुस्
२ Right माउस क्लिक गर्नुस् र Rename मा क्लिक गर्नुस्
३ Alt कि लाई थिची 0160 टाईप गर्नुस्
४ तपाईंको Folder को नाम हराइसकेको हुनेछ
५ अब उक्त Folder लाई Right क्लिक गर्नुस् , Prperties \ Customize \ Change Icon मा क्लिक गर्नुस् ६ त्यहा थुप्रै Icon हरुको लिस्ट छ , Scroll Bar लाई अली अली गरेर सार्दै जानुस् , त्यहा केही खाली ठाउँ देख्ननु हुन्छ त्यो खाली ठाउलाई क्लिक गर्नुस् र ok,ok गर्नुस्
७ तपाईंको Folder अब गाएब भयो । अब त्यो Folder लाई तपाईंले मात्र थाहा पाउने ठाउमा लगेर राख्न सक्नु हुन्छ ।
८ तपाईंले फेरी अर्को Folder लाई पनि यस्तै गर्न चाहनु भयो भने errorrenaming file or folder भन्ने मेसेज आउछ त्यसको लागि अर्को Folder लाई Rename गर्दा एक चोटि Space बार थिचेर अनी Alt कि थिचेर 0160 राख्दा हुन्छ । यसै गरी अरु Folder हरु पनि यस्तै गरी बनाउन सक्नु हुन्छ ।

Task bar लाई Auto Hide कसरी गराउने
१ Task bar को खाली ठाउमा Right क्लिक गर्नुस्
२ Properties मा क्लिक गर्नुस्
३ AutoHide मा टिक मार्क लगाइदिनुस्
४ ok गर्नुस्

My Computer बाट Manage लाई Hide गर्न चाहनु हुन्छ भने
१ Start \ Run \ Regedit खोल्नुस्
२ अब HKEY_CURRENT_USER / Software / Microsoft / Windows / CurrentVersion / Policies / Explorer
३ अब दाँया पट्टी खाली ठाउमा Right क्लिक गर्नुस् र New Dword Value मा क्लिक गर्नुस् । नाम राख्नुस् NoManageMyComputerVerb
४ Value Data लाई 1 राखी दिनुस्
५ computer लाई Reboot गर्नुस्

कम्प्युटरलाई Shutdown गर्ने Shortcut बनाउन चाहनु हुन्छ भने
१ Desktop मा Right माउस क्लिक गर्नुस्
२ New \ Shortcut
३ नाम राख्नुस् rundll32.exe वा PowrProf.dll वा SetSuspendState यि तीन मध्य कुनै पनि एक नाम राख्नुस्
४ अब तपाईंले बनाउनु भएको यो Shortcut लाई तपाईंले क्लिक गर्नु भयो भने तपाईंको कम्प्युटर आँफै Shutdown हुनेछ

Task Manager लाई Enable या Disable गर्ने
१ Start \ Run \ Regedit
२ Regedit भित्र HKEY_CURRENT_USER\Software\Microsoft\Windows\CurrentVersion\Policies\System
३ दाँया भागमा Right क्लिक गरेर New DwordValue बनाउनुस् र नाम राख्नुस् DisableTaskMgr
४ Task Manager Enable गर्नको लागि Value लाई 0 राखी दिनुस्
५ Disable गर्न को लागि Value 1 राख्नुस्

Desktop Cleanup Wizard लाई कन्ट्रोल गर्ने
Default मा Desktop Cleanup Wizard को पप अप हरेक ६० दिन पछि तपाईंको Desktop मा आउने गर्छ , यसलाई हटाउन चाहनु हुन्छ भने
१ Desktop मा Right क्लिक गर्नुस्
२ Properites मा जानुस्
३ Desktop Tab मा क्लिक गर्नुस्
४ Customize Desktop Button मा क्लिक गर्नुस्
५ Desktop Cleanup Wizard मा भएको टिक मार्कलाई हटाइदिनुस्

Internet Explorer बाट File Menu लाई लुकाउन चाहनु हुन्छ भने
१ Start \ Run \ Regedit
२ HKEY_CURRENT_USER\Software\Microsoft\Windows\CurrentVersion\Policies\Explorer
३ दाँया भागको खाली ठाउमा Right क्लिक गरी New Binary Value मा क्लिक गर्नुस् र नाम राखी दिनुस् NoFileMenu
४ Value लाई 01 00 00 00 राखी दिनुस्
५ कम्प्युटरलाई Reboot गर्नुस्

Monday, April 20, 2009