आजकल हरेकले उतरपुस्तिका चलाउने गरेको छ ।  त्यो भनेको चाहि फेसबुक भनिन्छ क्यारे । अहिले तपाईको लागि भनेर फेसबुकबाट  आम्दानी हुने सिस्टम पनि राखिएको छ । तपाईले अब तपाईको फेसबुक प्रोफाईलमा  तपाईकै साथीले कमेन्ट गरिदियो भने कम्तीमा पनि $0.10 देखि माथि कमाउन  सक्नुहुन्छ । त्यति मात्र होइन तपाईले जुन आफ्नो फोटो फेसबुकमा अपडेट गरेर  राख्नुहुन्छ त्यति फोटो तपाईको साथीले हेरिदिएबापत आम्दानी गर्न सक्नुहुन्छ  । त्यसैले फरक यति हो कि तपाईले नेपालको एफिलेशन केहि कम्पनिहरुमार्फत  आफ्नो इमेल आइडि दर्ता गरेर यसमा काम गर्नुभयो भने महिनामा सय डलर भए पनि  हाम्रो लागि एउटा पकेट मनि त हुन्छ । Thursday, March 3, 2011
You can earn by facebook......Now
आजकल हरेकले उतरपुस्तिका चलाउने गरेको छ ।  त्यो भनेको चाहि फेसबुक भनिन्छ क्यारे । अहिले तपाईको लागि भनेर फेसबुकबाट  आम्दानी हुने सिस्टम पनि राखिएको छ । तपाईले अब तपाईको फेसबुक प्रोफाईलमा  तपाईकै साथीले कमेन्ट गरिदियो भने कम्तीमा पनि $0.10 देखि माथि कमाउन  सक्नुहुन्छ । त्यति मात्र होइन तपाईले जुन आफ्नो फोटो फेसबुकमा अपडेट गरेर  राख्नुहुन्छ त्यति फोटो तपाईको साथीले हेरिदिएबापत आम्दानी गर्न सक्नुहुन्छ  । त्यसैले फरक यति हो कि तपाईले नेपालको एफिलेशन केहि कम्पनिहरुमार्फत  आफ्नो इमेल आइडि दर्ता गरेर यसमा काम गर्नुभयो भने महिनामा सय डलर भए पनि  हाम्रो लागि एउटा पकेट मनि त हुन्छ । 
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment