Friday, May 15, 2009

कम्प्युटर सम्बन्धी रमाइलो ट्रिक्सहरु

अब एक छिन रमाइलो Tricks ट्राइ गरेर हेरौ , तपाईंले यि tricks को प्रयोग गरेर आफ्नो साथी भाई माझ Smart बन्न सक्नु हुन्छ ।Internet Explorer को Title चेन्ज गर्ने तरिका१ Start > Run > र त्यहाँ gpedit.msc टाईप गर्नुहोस् ।२ त्यहाँ user configuration > Windows Settings > Internet Explorer Maintainance > Browser User Interface र Browser Title लाई Double क्लिक गर्नुहोस् ।३ Costomize Title Bars लाई Activate गर्नुहोस् र title Bar Text मा केही टाईप गर्नुहोस् , जे टाईप गर्नु भए पनि हुन्छ केही फरक पर्दैन जस्तै : Kathmandu टाईप गर्नुहोस् र ओके गर्नुहोस् ।४ अब gpedit.msc लाई बन्द गरी दिनुहोस् ।५ फेरी Start > Run > र त्यहा टाईप गर्नुहोस् regedit६ HKEY_CURRENT_USER\Software\Microsoft\Internet Explorer\Main सम्म जानुहोस् ।७ अब दाँया तिर Window Title कि खोज्नुहोस् र त्यसमा डबल क्लिक गर्नुहोस् त्यहा तपाईंले Value Data मा Microsoft Internet Explorer Provided bt Kathmandu लेखेको पाउनु हुनेछ ।८ अब त्यसलाई मेटेर तपाईंलाई के लेख्न मन छ त्यो लेख्नुहोस् , यहाँ तपाईंले जे लेख्नु हुन्छ त्यो तपाईंको Internet Explorer को title bar मा display हुन्छ ।९ अब regedit लाई बन्द गरिदिनुहोस् ।१० अब Internet Explorer खोलेर हेर्नुहोस् ...WinXp security : यदि तपाईंले step १ देखी ३ सम्म गर्नु भएन भने तपाईंले Window Title कि भेट्टाउन सक्नु हुन्न ।गूगलमा एक्छिन रमाइलो गर्ने कि ?यो एउटा पुरानो trick हो तर धेरै साथीहरुलाई थाहा छैन होला । त्यसैले एक चोटि ट्राइ गरेर गेरौ न त है१ Internet Explorer खोल्नुहोस् र त्यहा टाईप गर्नुहोस् http://www.google.com२ Images मा क्लिक गर्नुहोस् र search गर्नुहोस् bikes,flowers,cars इत्यादी ।३ अब तपाईंले सर्च गर्नु भएको pitrute Thumbnailed मा आएको देख्नु हुनेछ ।४ अब URL Address Bar लाई highlight गरी Delete गरिदिनुहोस् र तल दिईएको Script लाई कपि गरेर त्यहा पेस्ट गरिदिनुहोस् र Enter हान्नुहोस् ।५ Effect हेरेर एकछिन रमाइलो गर्नुहोस् ....Microsoft Word मा यस्तो किन हुन्छ ?Bill Gates लाई पनि थाहा छैन कि Word मा किन यस्तो हुन्छ तपाईं पनि एक चोटि आँफै ट्राइ गरेर हेर्ने कि ?१ Microsoft Word खोल्नुहोस्२ त्यहा तल लेखिएको टेक्स्ट लाई कपि गरी पेस्ट गरिदिनुहोस्=rand(200,99)३ अब Enter हान्नुहोस् ।४ हेर्नुहोस् के हुन्छ ....तपाईंले तल दिईएको कुनै पनि नामको फोल्डर बनाउन सक्नु हुन्नCON, PRN, AUX, CLOCK$, NUL, COM1, COM2, COM3, COM4, COM5, COM6, COM7, COM8, COM9, LPT1, LPT2, LPT3, LPT4, LPT5, LPT6, LPT7, LPT8, LPT9सक्नु हुन्छ ? एक चोटि ट्राइ गरेर हेर्नुहोस् न तअब तपाईंले आफ्नो साथीहरुलाई च्यालेन्ज गर्नुहोस् कि तपाईंले माथि उल्लेखित नामको फोल्डर बनाएर देखाउनु हुन्छ ।तरिका सजिलो छ१ कुनै नयाँ फोल्डर बनाउनु होस्२ अब उक्त फोल्डरलाई Right क्लिक गर्नुहोस् र rename गर्नुहोस्३ rename गर्दा Num Luck on गर्नुहोस् र Alt कि press गरेर 255 लेख्नुहोस्४ अब माथि लेखिएका कुनै नाम टाईप गर्नुहोस्अघि बनाउन नसकेको माथि उल्लेखित कुनै पनि नामको फोल्डर अहिले बनाउन सक्नु भयो नि । साथीहरु माझ स्मार्ट बन्ने हैन त अब ???

No comments: