Monday, June 11, 2012

विन्डोज XP सि.डि को product key कोड पत्ता लगाउने तरिका

तपाईं सँग विन्डोज XP सि.डि छ र आफ्नो कम्प्युटरमा इन्स्टल गर्न चाहनु भएको छ तर तपाईंलाई सि.डि को product key थाहा छैन भने एउटा सजिलो तरिका छ product key पत्ता लगाउने र यो product key ले १००% काम गर्छ ।
@ सबभन्दा पहिला XP को सि.डि लाई सि.डि रोममा हाल्नुहोस् र रोम लाई right क्लिक गरेर open मा क्लिक गर्नुहोस् ।
@ अब I386 भन्ने फोल्डरमा डबल क्लिक गर्नुहोस् ।
@ त्यस भित्र UNATTEND.TXT नामको फाइल खोज्नुहोस् र डबल क्लिक गरेर खोल्नुहोस् ।
@ त्यहा लेखिएका टेक्स्टहरु मध्य सबभन्दा Last मा हेर्नुहोस् ।
@ तपाईंले खोज्नु भएको Product key त्यहा लेखिएको पाउनु हुनेछ ।
र XP instel गर्दा product key माग्यो भने यही key रखिदिनुहोस् अबस्य काम गर्छ ।

No comments: