गूगल हामी सबैको साथी , यसले हामीलाई जुनै विधाको बारेमा पनि जानकारी लिनमा मदत गर्दछ / शायद गूगल बिना संसार निकै नै पछाडी हुन्थ्यो होला/ यसमा हामी कुनै कुरो खोज्दा त्यो शब्दलाइ search box मा type गर्दछौं तर कतिपल्ट आफुले खोजेको कुरो नपाऊन पनि सकिन्छ कि त गूगल ले हामीले खोजेको भन्दा अरु अरु नै असान्दर्भिक कुरा हरु देखाउन थाल्दछ अनि हामीले फेरी शब्दहरु फेरी फेरी type गर्न पर्छ जबसम्म आफुले खोजेको कुरो निक्लिदैन/ आउनुहोस अब expert तरिकाले गूगल search गर्न हामी पनि सिकौं/
१) सटिक वाक्यांस ( Explicit Phrase ) जस्तै तपाइलाई internet marketing को बारेमा खोज्न मन छ भने सिधै internet marketing टाइप गर्नुको साटो यो phrase लाइ double inverted commas "----" ले बन्द गरिदिनुहोस /
उदाहरण: "internet marketing " ~professional
५) बिशेष document को प्रकार (Specific Document Type ) कुनै बिशेष प्रकार को फाइल हरु खोज्नु पर्दा filetype: को प्रयोग गर्नुहोस/
उदाहरण : Power Point presentation खोज्दै हुनुहुन्छ भने "internet marketing " filetype :ppt टाईप गर्नुहोस 6) यो कि त्यो (This or That ) गूगललाइ तपाई जे खोज्ने सुझाब दिनुहुन्छ , त्यसले त्यहि नै खोज्छ तर तपाइले आफ्नो खोज संग सम्बन्धित अरु पनि खोज्न मन छ भने आफ्नो खोज हरुको बिचमा OR थप्न सक्नुहुन्छ / OR जहिले पनि capital letters मा हुनुपर्छ /
उदाहरण : 48938939*८७८९८४
१) सटिक वाक्यांस ( Explicit Phrase ) जस्तै तपाइलाई internet marketing को बारेमा खोज्न मन छ भने सिधै internet marketing टाइप गर्नुको साटो यो phrase लाइ double inverted commas "----" ले बन्द गरिदिनुहोस /
उदाहरण : "internet marketing "
२)शब्द हरुलाई समाबेस नगर्नुहोस( Exclude Words ) जस्तै तपाई internet marketing को बारेमा खोज्न चाहनुहुन्छ तर त्यसभित्र भएको बिज्ञापन(advertising ) लाइ प्राथमिकता दिन चाहनु हुन्न भने जुन वाक्य लाई तपाई गूगल ले आफ्नो खोज मा नदेखावोस भन्न चाहनुहुन्छ , त्यो शब्दको अगाडी "-" चिन्ह को प्रयोग गर्न सक्नु हुन्छ /उदाहरण : internet marketing -advertising
३) बिशेष साईट मा खोज्दा (Specific Site Search ) कुनै साईट मा आफ्नो खोजको केहि सन्दर्भ सामग्री खोज्दा ( त्यो साईटमा Search गर्ने सुबिधा नभएपनि ) Site:वेब साइटको नाम.com प्रयोग गर्न सक्नु हुन्छ /उदाहरण: "internet marketing " site:pakhribasupdates .blogspot .com
४) एकै प्रकारका शब्द हरु खोज्नु पर्दा (Similar Words and Synonyms ) तपाई आफ्नो खोजमा एकै अर्थ लाग्ने शब्द हरु पनि भेटाउन चाहनुहुन्छ भने त्यो शब्द को अगाडी "~" चिन्हको प्रयोग गर्नुहोस/उदाहरण: "internet marketing " ~professional
५) बिशेष document को प्रकार (Specific Document Type ) कुनै बिशेष प्रकार को फाइल हरु खोज्नु पर्दा filetype: को प्रयोग गर्नुहोस/
उदाहरण : Power Point presentation खोज्दै हुनुहुन्छ भने "internet marketing " filetype :ppt टाईप गर्नुहोस 6) यो कि त्यो (This or That ) गूगललाइ तपाई जे खोज्ने सुझाब दिनुहुन्छ , त्यसले त्यहि नै खोज्छ तर तपाइले आफ्नो खोज संग सम्बन्धित अरु पनि खोज्न मन छ भने आफ्नो खोज हरुको बिचमा OR थप्न सक्नुहुन्छ / OR जहिले पनि capital letters मा हुनुपर्छ /
उदाहरण :internet marketing OR advertising
७) फोन सुची (Phone Listing) तपाइलाई कसैले फोन गर्यो तर तपाइले त्यो नम्बर चिन्नु भएको छैन भने गूगल मा भएको phonebook feature प्रयोग गर्न सक्नु हुन्छ /यो सुबिधा देश पछि फरक हुन सक्छ / उदाहरण : phonebook:9807373898
८) Calculator ठुलो ठुलो हिसाब गर्नु पर्दा Calculator खोजिरहनु पर्दैन , गूगल कै खोज बाकस मा नम्बरहरु type गर्दा हुन्छ /उदाहरण : 48938939*८७८९८४