फेसबुकबाट कसरी आम्दानी हुन्छ ?
तपाईले जब नेपालको ग्रुपसँग एफिलेशन मेम्बरसिप लिनुहुन्छ तब तपाईले आफ्नो फेसबुक प्रोफाईल बनाएर Text, Image र Video Upload गरी अरुले आफ्नो प्रोफाइल जति समय दिएर भिजिट गरियो त्यति नै आम्दानी हुन्छ ।
एफिलेशन भन्नाले के बुझिन्छ ?
एफिलेशन भनेका तपाईले यो कम्पनिमा काम गर्नको लागि निश्चित नियमहरु पु¥याएर काम गर्नुपर्ने हुन्छ त्यो हो कम्पनिको एफिलेशन यो एफिलेशन लिनको लागि एजेन्टहरुको नियमअनुसार हुन्छ । कम्तिमा ३० डलरदेखि ४० डलरसम्म न्युनतम चार्जहरु लाग्ने गर्दछ ।
एफिलेशन लिएपछि बर्षमा कति तिर्नपर्ने हुन्छ ?
एकपटक एफिलेशन लिएपछि लाइफटाइम काम गर्न सकिन्छ ।जो पनि साथीहरुलाई यसमा एड गरेर प्राफाइल भिजिट गराउन सकिन्छ ? यसमा जोकाहिलाई एड गर्न पाइदैन यसमा मात्र एजेन्टले एफिलेशन गरेको मेम्बरहरुलाइ मात्र एड गरेर काम गर्न पाइन्छ ।
कम्तिमा र बढिमा कति जति कमाउन सकिन्छ ?
कम्तिमा एउटा कमेन्टको लागि $0.10 र एउटा भिडियो फुल हेरिदियो भने तपाईले १ देखि २ डलरसम्म आम्दानी गर्न सक्नुहुनेछ । युट्युबको भिडियो लिंक गराउन सकिन्छ ? सकिन्छ ।
यसमा एक दिनमा कति समय खर्च गर्न सकिन्छ ?
यसमा यति नै समय खर्च गर्न सकिन्छ भनेर त किटान काट्न सकिदैन र्। तर पनि यसलाई पार्ट टाइम ब्याबसय संझन लायक छ । त्यसो हुदा प्रत्येक दिन १ देखि २ घण्टा सम्म समय खर्च गर्न सकियो भने ठिक हुन्छ । त्यसो हुदा तपाईले एक दिनमा ३ देखि ४ डलरसम्म आम्दानी गर्न सक्नुहुन्छ । मासिक आम्दानी १०० डलरसम्म हुन्छ ।
कति डलर पुगेपछि आफ्नो आम्दानी लिन सकिन्छ ?
कम्तिमा २५ डलर पुगेपछि वेष्टर्न युनियन मनि ट्रान्सफरबाट लिन सक्नुहुन्छ ।
No comments:
Post a Comment