तपाईँलाई मात लागेको छ ?
ल माथिको
फोटोतपाईँ कतिको पिउने गर्नुहुन्छ ? पिएर मात्तिएको बेलामा कम्प्युटर कतिको हेर्नुहुन्छ ? तपाईँको जवाफ जेजस्तो भए पनि तपाईँका कुरा जाँच्ने एउटा कुरा हामीसँग छ। त्यसबाट तपाईँले साँचो बोलेको हो कि झुटो थाहा
तपाईँले कति वटा आँखा र मुख देख्नुभयो ? राम्रोसित गनेर लेख्नुस् त….
No comments:
Post a Comment