Thursday, March 19, 2009
विचरा महादेवले के लिए,
विचरा महादेवले के लिए, बाघ को छाला र सर्प को माला, अब हेर्नुहोस् देउताको स्वास्नीहरुको चर्तिकला ! हाम्री श्रीमतीले टाउकोमा जुम्रा पर्दा टिपेर फ्याँकिदिन्छे, महादेव को घाँटिमा त्यत्रो गोमन साँप बेरिँदा, हेरिरहने पार्वती कस्ती मान्छे ? हाम्री श्रीमतीले अलिकति रक्सी पिउँदा छेक्न आउँछे, भन्छे रक्सीले फाइदा गर्दैन, महादेव ले विष पिउँदा पार्वतीले छेक्न जानु पर्छ कि पर्दैन ???...
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment