Friday, February 13, 2009

तिम्रो ओठ र मेरो ओठ मिलेको बेला

  • तिम्रो ओठ र मेरो ओठ मिलेको बेला
    अन्तर मनमा दुबैको हलचल भएको बेला
    थाहा थिएन होस हाम्रो कहां थियो भनेर
    अनी बात हाम्रो के थियो भनेर
    तिमि ममा अनी म तिमिमा
    लिप्त भएको बेला
    र्तिसना हामी दुबैको
    मेटाउन लागेको बेला
    थाहा थिएन कदम
    कहां थियो
अनी

उद्धे्रश्य हाम्रो के थियो भनेर
लामो यात्रा पछिको मिलनमा
डुबेको बेला
बेथा विछोडको
पोखिरहेको बेला
थाहा थिएन समय
कसरी कुद्दैछ भनेर
अनी हरेक पल कसरी वित्दैछ भनेर
कोपिलामा लाएको माया
फुल बन्दा पाएको बेला
मनको असिमित माया पोखिएको
साथि पाएको बेला
थाहा थिएन रुप हाम्रो
कस्तो थियो भनेर
तिम्रो ओठ र मेरो ओठ मिलेको बेला
अन्तर मनमा दुबैको हलचल भएको बेला

No comments: