Saturday, February 7, 2009

क्याम्पस पढछु



म ढुंगा फाल्छु
ईटाले हान्छु
गर्वसाथ भन्न सक्छु
किनकि म क्याम्पस पढछु
पारकिड मोटरसाईकल आगो लगाउछु


सोवियु होस वा प्रशासन कार्यलय म छोडदिन

चुनाव हुने अरे

म त यो पार्टीलाई भोट हाल्छु

त कस्लाई आल्छस्

जब गेटभित्र छिर्छु

राजनितकै कुरा गर्छु

आज टायर बालियोगाडी जाम पारीयो

भोलि पोखरा बन्द गरीन्छ नभए नपालै बन्द

थाहाँ छ आज

पुलिस र हामी कबडडी खेलेको आज

क्या । मज्जा यार

मोटरसाईकल जलेको म त दिउँभरी हेरेर बसेको

मैईले त सार्थी अश्रूग्युस खाएको

अुखा मिच्दै नारा लगाएको

मफुति साथ भन्छु

किनकि म क्याम्पस पढछु

भन्न पाँउ एकदिन यसरी नै

मैले आन्दले पढेमो



No comments: