एमाले एकिक्रितले संसदिय दलको विधान पारित गरेको छ । विधानसभा माओवादी संविधानसभा दलको वैठकले दलको विधानलाई सामान्य संशोधन सहित पारित गरेको हो ।
विधानमा जनताको संघिय लोकतान्त्रिक राष्ट्रिय गणतन्त्रको माध्यमबाट समाजबाद बाट साम्यबादमा पुग्ने पार्टिको लक्ष्य रहेको किटान गरेको छ ।
यस अघि विधानमा रहेको प्रचण्डपथलाई हटाई पार्टिको निर्देशक सिद्वान्त माक्सवाद , लेलिनवाद र माओवाद विचार रहेको विधानमा उल्लेख गरिएको छ । वैठकले सभासदहरुलाई लागु गर्ने आचार संहिताका विषयमा कुनै छलफल नभएको नेता शेरचनले जानकारी दिनुभयो ।
No comments:
Post a Comment