
फेसबुकबाट कसरी आम्दानी हुन्छ ?
तपाईले  जब नेपालको ग्रुपसँग एफिलेशन मेम्बरसिप लिनुहुन्छ तब तपाईले आफ्नो फेसबुक  प्रोफाईल बनाएर Text, Image र Video Upload गरी अरुले आफ्नो प्रोफाइल जति  समय दिएर भिजिट गरियो त्यति नै आम्दानी हुन्छ ।
एफिलेशन भन्नाले के बुझिन्छ ? 
एफिलेशन  भनेका तपाईले यो कम्पनिमा काम गर्नको लागि निश्चित नियमहरु पु¥याएर काम  गर्नुपर्ने हुन्छ त्यो हो कम्पनिको एफिलेशन यो एफिलेशन लिनको लागि  एजेन्टहरुको नियमअनुसार हुन्छ । कम्तिमा ३० डलरदेखि ४० डलरसम्म न्युनतम  चार्जहरु लाग्ने गर्दछ । 
एफिलेशन लिएपछि बर्षमा कति तिर्नपर्ने हुन्छ ? 
एकपटक  एफिलेशन लिएपछि लाइफटाइम काम गर्न सकिन्छ ।जो पनि साथीहरुलाई यसमा एड गरेर  प्राफाइल भिजिट गराउन सकिन्छ ? यसमा जोकाहिलाई एड गर्न पाइदैन यसमा मात्र  एजेन्टले एफिलेशन गरेको मेम्बरहरुलाइ मात्र एड गरेर काम गर्न पाइन्छ । 
कम्तिमा र बढिमा कति जति कमाउन सकिन्छ ?
कम्तिमा  एउटा कमेन्टको लागि $0.10 र एउटा भिडियो फुल हेरिदियो भने तपाईले १ देखि २  डलरसम्म आम्दानी गर्न सक्नुहुनेछ । युट्युबको भिडियो लिंक गराउन सकिन्छ ?  सकिन्छ । 
यसमा एक दिनमा कति समय खर्च गर्न सकिन्छ ? 
यसमा  यति नै समय खर्च गर्न सकिन्छ भनेर त किटान काट्न सकिदैन र्। तर पनि यसलाई  पार्ट टाइम ब्याबसय संझन लायक छ । त्यसो हुदा प्रत्येक दिन १ देखि २ घण्टा  सम्म समय खर्च गर्न सकियो भने ठिक हुन्छ । त्यसो हुदा तपाईले एक दिनमा ३  देखि ४ डलरसम्म आम्दानी गर्न सक्नुहुन्छ । मासिक आम्दानी १०० डलरसम्म हुन्छ  । 
कति डलर पुगेपछि आफ्नो आम्दानी लिन सकिन्छ ? 
कम्तिमा २५ डलर पुगेपछि वेष्टर्न युनियन मनि ट्रान्सफरबाट लिन सक्नुहुन्छ । 
No comments:
Post a Comment