मलेसियामा अब पासपोर्ट चेक गर्न एसएमएस सेवा
मलेशीया स्थित नेपाली दुताबासमा पास्पोर्ट नबिकरण गर्न आएका नेपालीले अब आफ्नो पास्पोर्ट आए नआएको जानकारी एसएमएसबाट प्रप्त गर्न सक्ने भएका छन् ।
मलेसिया स्थित नेपाली दुताबासले जारी गरेको सुचना अनुसार दुताबासले एक मलेसियन कम्पनी सँगको सहकार्यमा यस्तो सेवा ल्याइएको हो ।
सुचना अनुसार पासपर्ट चेक गर्न मोबाइलको म्यासेज बक्समा गइ एनपीपी टाइप गरि एक स्पेस छाडेर आफ्नो पुरानो पास्पोर्ट नम्बर टाइप गरेर ३६६६० मा एसएमएस पठाएर जानकारी लिन सकिने छ ।

No comments:
Post a Comment