गुगलले ल्यायो नयाँ सुविधा, अब जिमेलबाट पैसा पठाउन सकिने
जिमेल चलाउनु हुन्छ भने तपाईको लागि खुशीको कुरा छ । जिमेल प्रयोगकर्ताले अब एउटा इमेलको आधारमा पैसा पठाउन सक्ने भएका छन । गुगलले यो सुविधा गुगल वालेटको माध्यमबाट ल्याएको हो ।
यो सुविधाबाट फाइदा लिनको लागि भने तपाईको उमेर १८ वर्ष पुगेको हुनु पर्ने र आफ्नै जिमेल एकाउण्ट हुनुपर्ने हुन्छ । जसबाट तपाईले आफ्नो साथी र परिवारलाई इमेलको माध्यमबाट पैसा पठाउन सक्नुहुनेछ ।

पैसा पठाउने यो सुविधा
चाहि डेस्कटप ब्राउजरको प्रयोग गरेर मात्र गर्न सकिनेछ । यसमा पैसा
पठाउनेको साथै पैसा पाउने व्यक्तिको पनि इमेल एकाउण्ट हुनु जरुरी हुन्छ ।
अनि मात्र यो प्रक्रिया पूरा हुन्छ । तर पाउने व्यक्तिको भने जिमेल एकाउण्ट
नै हुनुपर्छ भन्ने छैन ।
No comments:
Post a Comment