Monday, February 21, 2011

नेपालीमा च्याट कसरी गर्ने ?

सबभन्दा पहिले मदन पुरस्कार गुठीको वेभसाइट http://www.madanpuraskar.org/ खोल्ने । तत्पश्चात ः तल चित्रमा प्रस्तुत गरिए झै डाउनलोड बटनमा थिच्ने ।











त्यसपछि, तल चित्रमा गोलो घेरो लगाएकोमा ठाउँमा क्लिक गर्ने ।



त्यसपछि, तपाइँले तल चित्रमा देखाइए झै देख्नुहुनेछ । र नेपाली युनिकोड डाउनलोड गर्नका लागि फेरि पनि गोलो घेरो लगाइएको ठाउँमा क्लिक गर्नुहोला । चित्रमा दुर्इ ठाउँमा घेरो लगाइएको छ, त्यो यहाँको आवश्यकता
अनुसार रोज्न पाउनुहुनेछ ।
















अब डाउनलोड भएको फाइल खोलेर आफ्नो कम्प्युटरमा इन्सटल गर्नुस ।
तत्पश्चात ः अब बाँकी रहेको काम तल क्रमैसँग चित्रमा हेरेर गर्नुस । नोट ः सबै गरिसक्दा पनि भएन भने कम्प्यूटर एकपटक बन्द गरेर फेरि खोल्नुस । नेपाली र अंग्रेजी परिवर्तन गरी घरी घरी टाइप गर्नका लागि Shift+Alt key र नेपाली किर्बोडको दुइ वटा सेटिङ भएकाले आफूलाइ सजिलोका लागि Shift+Ctrl थिचेर काम
गर्न सक्नुहुन्छ ।
नेपाली किबोर्डको ले आउट यस्तो हुन्छ नी ।















सकभर नेपालीमा प्रयास गर्नुहोला ।

No comments: