Tuesday, May 12, 2009
म दीपेन्द्र वीर बिक्रम शाह
अचानक आज राती मेरा राजकुमार आएआफुलाइ लागेको सवै कुरा मलाइ बताए भन्छन मैले नै मेरो परिवार मारें रेभन्छन आफै मेरा हजुर बुवा मरे रेत्यो कदापी होइन हुदै होइनयो त मति भ्रष्ट आफन्तकै खेल होत्यस्मा छिमेकीको स्वार्थको मेल हो मेरा हजुर बुबा महेन्द्र सच्चा देश भक्त थिए।मित्र राष्ट चीनको अत्यन्त मित्र बन्दै गए।त्यो मित्रतालाइ देखी नसहने अर्को मित्रलेएकाएक मेरो देशमा नंग्रा गाडन थाल्यो।राजसंस्थाको बिरुद्धमा नेता भाड्न थाल्यो।एक बिरो पानमा बिक्री हुने नेताहरुएकाएक प्रजातन्त्रबादी र गणतन्त्रबादी भए देशको अमुल्य सम्पदा सुम्पिदै गए।गान्धीका अबशेषहरुले घ्रृणीत खेल खेलेनेपालीले असैहय दुख दर्द मात्र भुले मेरा हुजर बुबालाइ सिकार खेल्ने भनेसुनौलीबाट हत्याराहरु चितावनमा हुले।काठमान्डौमा अशम्भव देखेर तराइमा झारेत्यही गोली हानी जंगल भित्र महेन्द्रलाइ मारे।घरकै दुष्टलाइ आफनो बहसमा पारेमुटुको ब्याथाले मरेको भनेर प्रचार प्रशार गरेत्यो होइन र का एजेन्टले मारेका थिए।नेपालको अस्तित्व संकटमा पारेका थिए।किनकी आफनो माटोमा आंच आउन दिएनन्सर्वभौकिताको रक्षा गर्ने स्वार्थमा बिकेनन् अनी मेरा बाबाले पनि त्यही स्वाभीमान अंगालेकालापानी र सूस्ताको बिरुद्धमा बोले।त्यही भएर मेरी आमालाइ पम्फा देवी बनाएहुने नहुने लान्छना लगाएर भ्रम सृजना गरे।एक कौडीका नेतलाइ प्रशिक्षण दिएरामराजा प्रशादलाइ बम बोकाएर आक्रमण गरेत्यति बेला देखी मेरा बाबालाइ मार्न खोजेकिन कि बाबाले पनि चीनसंग समधुर सम्बन्ध बढाए।त्यही कारण आपसमा नेता लडाए ।मलाइ थाहा छ हामीलाइ कस्ले मारेकात्यो बेलाको प्रधानमन्त्रिको अनुमति लिएरदरबारमा राती प्रवेश गरेका थिए।देशमा कालो माकुरको जालो बुनेमेरा आफन्त भनाउदाले साथ दिएहत्याराहरु राती हेलिकप्टरमा आएमेरो मुहारसंग मिल्ने मुकुन्डो लगाएअनी पहिले मलाइ मेरो कोठामा मारे।अनी भटाभट मेरै परिवारलाइ मात्र छानी छानी मारे।कस्तो अचम्म म मरे पछि पनि मेरो परिवार मार्न सक्छुसव सरासर सनियोजित षडेन्त्र हो।हामी त सिद्धियौ हाम्रो राजसंस्था पनि सिद्धयोतर मलाइ पिर छ कतै देश पनि सिद्धिन्छ की भनेर किन की नेताहरु दरबार जानु भन्दा तआजकाल लैनचौर जान बढी रुचाउछन।स्वयत्त राज्यको माग गर्दै कुरिल्न्छन इसारामादिमाग र मन पनि उतैबाट भरेर सदन पुग्छन।देशमा अस्थिरता भए पछि सिमा च्यापिदै आएकोछ।पुर्वको टिस्टा देखी पस्चिम किल्ला काकडाक्वाप्प खाएको स्याद अझै बाकी छ उस्मानेताहरु दिल्ली ढौडनु त्यसैको पुर्व अभ्यास हो।सिक्किमीकरणको यो आन्तरिक सूरुयात हो।पिसाव फेर्दा पनि उसैलाइ सोध्न जान्छन राष्टियता त के होर जनता क ेहुन रयि चोर नेता भन्दा त मरिचमान देश भक्त हुन।छिमेकीले नुन तेल नदिदा पनी हार खाएनन।तर उसैको साहारामा पन्चायत पनी ढाले।खै त सुनौलो प्रजातन्त्र देशमा आएकोशत्ताको खिचातानी र जनताको बिजोग होमात्र जनयुद्ध आयो हतियार पठायोतर उसैका लठैतहरु जनयुद्ध लडेर हजारौ मारेदेशमा शान्तीको लिलामी गरे।समभावनाका ढोकाहरु बन्द गरे।अनी हिमाल देखी नदी नालालुम्बिनीका इतिहासिक इटाहरु चडाएबुद्धका अमुल्य सम्मपदा पनि चोर्न दिएतर दोस राजसंस्थालाइ लगाएकिनकी बुद्धलाइ बिक्री गरे नेतालेसम्मपदा बन्दगीमा राखे नेतालेनेता र बेश्यको भर हुन्न भन्थेतर बेश्य भन्दा नेता मुन गद्धार भए हेर जनताहरु बिगतलाइ केलाउभाइ भाइमा काटमार गराउने को होनिस्वार्थमा स्वार्थ मिलाउने पापी को होचिन चाहे गान्धीका अनुयायी हुन।चाहे लेलिनका अनुयायी हन।चाहे माओका अनुयाही हुनयी सव देशको सर्वभौक्तिकोबिला लागाउनेहरु मात्र हुन।अन्तमा जनतालाइ गुमराहमा पारीशहिद बनाउनेहरु हुन।अहिले देशले भोगेको संकट हुदाहेर त कस्को चलखेल बढेको छ।को उस्को भत्ता भएर को कुर्लेको छ।जाती जातीमा लडाउनेहरुपार्टी पार्टीमा फुटाउनेहरुयी कुतत्वले देश खाइ सकेअरुले सवै सार पाइ सके ए जनता हो म मरे पनि हामी मरिए पनिर एतिहासिक राजसंस्था ओझेल परे पिनम अझै तिम्रै दिलको सिहांसनमा छु।तिमीले हामीलाइ माया गर या नगरतर यि दही चिउरेनेतालाइ चिन।सुन्दर भबिस्यको भागबन्डा लगाउनेलाइ चिनगुरु दक्षिणामा देश भेटि चढाएरदिल्लीलाइ काठमान्डौ सम्म झिकाउने छन।त्यतिखेर तिम्रो अस्तित्व थाहा हुन्छ।किन छिमेकीहरुलाइ कम्जोर बनाउदैछ।श्रीलंक्का युद्धको आगोमा जलेका छ।भुटान अपहरणमा परिसकेको छ।सिक्किम आफैमा गाभी सकेको छ।त्यही भएर नेताहरु को भर नपरआफनो देशको रक्षा आफैले गरयि गनतन्त्रबादीहरु पनि उसैको मानो खाएका छनयि प्रजातन्त्रबादीहरु पनि उसैको इसारामा नाच्छन।देश दशगजामा मिचिदै जंगे पिलरहरु हराउदाकोपिंजडामा आर्तनाद गरि रहेको छ।देश बचाउ सान्ती स्थापना गरदक्षिणी सिमानामा आफै जंगे पिलर बनआफैले आफनो थैली बन्द गरआज कयौ देशबासी विस्तापित भएतर दक्षिणबाट आएर उनै स्थापित भएहामीले हाम्रो देश बचाउनु पर्छहामीले हाम्रो अस्तित्व बचाउनु पर्छनेताहरुलाइ खुलामन्चमा मुन्डयाउम दीपेन्द्र वीर बिक्रम शाहफेरी आउने छ तिम्रो राजा हुन।कसैको दास हुनु भन्दा रैती हुनू जातीकिनकी रैती हुदा देश पनी संगै हुन्छ।तर दास हुदा देशको इतिहास मात्र रहन्छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment