Saturday, April 18, 2009

युआरएल मेट्रिक्स (URL Metrix)

वेबसाईटको popurality , rankings र अरु धेरै check गर्नुस्
कुनै साईट चल्नु र राम्रो हुनु भनेको फरक कुरा हो । वेभ दुनियामा वेभसाईट चल्नु भन्ने वित्तिकै त्यसको popurality, ranking, indexing को कुरा आँउछ र यि सव कसैले चाहेको भरमा भैहाल्ने कुरा हैनन् । त्यसमा पनि साईटको popurality त प्राविधिक रुपमा जतिनै राम्रो भएता पनि साईटको look सवैले नस्विकारीकन वढ्ने कुरै हुन्न। यदी तपाँई पनि नेपालको नं १ वेभसाईट भनेर दावी गरीएका वेभसाईटको Google, Alexa, Compete, Quantcast, Technorati, google,Yahoo , आदी चेक गर्न चाहनु हुन्छ भने यहाँ click गर्नुस् । चेक गरे पछी तपाँईलाई थाहा भै हाल्छ नि को कती पानीमा छ भनेर !

No comments: