विश्व स्वास्थ्य दिवसका अवसरमा हिजोदेखि हेटौडा अस्पतालमा टेलिमेडिसिन सेवाको सुरु भएको छ। मकवानपुरमा महावीर पुनले विस्तार गरेको वायरलेस नेटवर्कको प्रयोगबाट उक्त टेलिमेडिसिन सेवा सञ्चालन सम्भव भएको हो। उक्त वायरलेस नेटवर्कबाट इन्टरनेट चलाउँदा कुनै पनि शुल्क लाग्दैन। महावीरले नेपाल भर वायरलेस सञ्जाल सूचना राजमार्ग बिछ्याउनका लागि प्रवासमा रहेका नेपालीहरुसित प्रति महिना एक डलर सहयोग माग्दै आएका थिए।
दोलखाका यी गाउँमा पनि वायरलेस नेटवर्कका माध्यमबाट मोडल अस्पतालले टेलिमेडिसिन सेवा उपलब्ध गराएको छ।
No comments:
Post a Comment