Monday, June 6, 2011

चोर बाट उम्कने गजबको Idea
साथी कल्पना गर्नुहोस यदि कुनै दिन कुनै चोर वा चोरहरुको समुहनै हजुरको पछि लाग्यो र हजुरको एक्लै भएको अवस्थामा हजुरलाई ATM    बाट पैशा निकाल्न लगायो ।  यस्तो अवस्थामा के गर्नुहुन्छ ?  यहाँहरु सबैको आ–आफ्नै उत्तर होला तर पैशाको लागि ज्याननै नरहने वा ज्याननै जोखिममा पार्ने कुनै पनि किसमको कार्यलाई उपयुक्त मान्न सकिदैन ।  यस्तो अवस्थामा बल भन्दा बुद्धिको प्रयोग गर्नु उपयुक्त हुन्छ । जसको लागि यस्तो अवस्था आइजो परेमा ...
१. कुनै विवाद नगरीकन मैले ATM बाट पैशा निकालेर दिन्छु भन्नुहोस र ATM Booth मा छिर्नुहोस ।
२. आफ्नो कार्ड छिराउनुहोस र आफ्नो.......
. पिन नं.  उल्टोमा दबाउनुहोस । यदि हजुरको पिन नं. ५६७८ हो भने ८७६५ दबाउनुहोस ।
३. यस्तो गर्दा पैसा निस्कन्छ तर बिचैमा अड्किन्छ र चोरहरुले थाहा नपाउने गरी सम्बन्धित बैकं वा प्रहरीचौकीमा खबर गरिदिन्छ ।
यो सुविधा आपतकालिन अवस्थाको लागि भनी प्राय सबै देशको प्राय सबै ATM मा हुन्छ ।
कृपया एउटा सभ्य नागरिकको हैसियतले आपतकालिन अवस्थामा मात्र यो उपाय प्रयोग गर्नुहोला ।अन्यथा भवितब्य स्थितिको जिम्मेवार सम्बन्धित व्यक्ति मात्र हुनेछ । यो ब्लग र यसका सदस्यहरुको कुनै जिम्मेवारी रहने छैन ।

No comments: