Thursday, September 27, 2012

कुनै Software को प्रयोग बिना नै Drive वा Folder लक गर्नुस्

तपाईंले यो Trick को प्रयोग गरेर आफ्नो कम्प्युटरको Drive वा Folder लाई Lock गर्न सक्नु हुनेछ । यो Trick Windows Xp को लागि काम लाग्छ । सबै भन्दा पहिले Toolbar को Tools Option मा जानुस् र त्यस पछि Folder Option , View Option र View Option को सब भन्दा Last को Option .Use Simple File Shareing [Recommended] मा । त्यसको Tick मार्क बक्समा Tik लगाएको होला , त्यो Tik लाई हटाइदिनुस् । अब तपाईंले Lock गर्न चाहनु भएको Folder अथवा Drive लाई Right Click गर्नुस् Properties मा जानुस् र Security Option मा क्लिक गर्नुस् । त्यहा तल (Full Control,Read,Write,Modify etc.) जस्ता Option हरु होला । त्यसमा तपाईंले चाहेको अनुसार Deny बक्समा Tick मार्क लगाउनुस् । यदि तपाईंले Full Control मा Tick लगाउनु भयो भने एकै चोटि सबै Option हरु Deny हुनेछन । अब Apply र ok गर्नुस् । यति गरी सके पछि तपाईंको काम सकियो । अब हेर्नुस् तपाईंले Lock गर्नु भएको Folder वा Drive को फाइल साइज "०" भई सकेको हुनेछ र तपाइले उक्त Folder खोल्न चाहनु भयो भने खोलिने छैन । ACCESS IS DENIED भन्ने message Dispaly हुनेछ । यदि तपाईंलाई त्यो folder फेरी Unlock गर्नु पर्‍यो भने अघि तपाईंले Full Control Deny बक्समा लगाउनु भएको Tick लाई हटाइदिनुस् । छैन त सजिलो ??
याद राख्नुस् यो Trick मात्र NTFS file system मा उपयोगी हुन्छ । एक चोटि ट्राइ गरेर हेर्ने कि ??

No comments: