Wednesday, April 8, 2009

नेपालीमा लोप्पा कसरी ख्वाउने ?

आफ्नो दायाँ हत्केलालाई राम्रो सित तन्काएर फिजाउने लेफ्टी हो भने देब्रे हत्केलाको औंला सबै तन्काउनेनत्र दुईटै हत्केला फिजाए पनि हुन्छ बुढी औंला बाँकी औंलाहरु भन्दा अलग्गै टाढा हुनुपर्छ र बाँकी औंलाहरु चै जोडिएकै हुनुपर्छ भन्नेपनि छैनअनि हत्केला तयार भएपछि आफुलाई रिस उठेको मान्छेको अनुहार नजिक लगेर अनुहारलाई हत्केलाले पछाडी तिर धकेल्दैनिधार देखिन सुरु गरेर चिउडो सम्म पुरै अनुहार मजाले सोर्नेसकेसम्म हातको पंजालाई victim को अनुहार पुरै छोप्पिने गरेर फिजाउनेअनि बिस्तारी मज्जाले टाईम लिएर सोर्दा खेरी "ईइ..... हो तेरो" भनेर भन्ने । आफु भन्दा अलिक बलियो र डरलाग्दो opponent छ भने चै छिट्टो भन्दा छिट्टो स्वात्त्त लोप्पा खुवाउने अनि भाग्ने ।

No comments: