Sunday, February 22, 2015

के हो मार्शल, कसरी लगाइन्छ ?

संविधानसभामा मयार्दापालकका रुपमा प्रहरी खटाइएका हुन्छन् । उनिहरुले दौरा सुरुवाल लगाएर संविधानसभा चलिरहँदा मर्यादापालकको काम गरिरहेका हामीले संविधानसभामा देख्न सक्छौं ।
संविधानसभा संचालनमा वाधा आउने गरी कुनैपनि अवान्छित कृयाकलाप गरिएमा सभामुखले मार्शल लगाएर संविधानसभा सदस्यलाइ नियन्त्रणमा लिन आदेश दिन सक्छन् । सभामुखको आदेश नै सादा पोशाकमा खटिएका ति प्रहरीलाई अन्तिम आदशे हुने कानुन छ ।
यदी संविधान जारी गर्ने सत्तापक्षको तयारी पुरा भए आफ्नो पक्षमा दुइ तिहाइ हुने आँकलन गरेको छ । पहिचानपक्षधरहरु अल्पमतमा हुने र उनिहरुले संविधान जारी हुने अवस्थामा नारा,धर्ना वा रोष्टम घेराउ गरेमा मार्शल लगाउन सक्ने सभामुखको अधिकारको प्रयोग गर्न सक्नेछन् ।

No comments: