चाडो प्रतिक्रिया देखाउनुहोस :  तत्काल पानी बाट निकालेर सुरुमा battery निकाल्नुहोस अनि सिम कार्ड,  मेमोरी कार्ड इत्यादी निकाल्नुहोस अनि सुक्खा कपडा यात tissue paper  ले  पुछेर मोबाइल को भित्रि भागलाई सुक्खा बनाउने कोसिश गर्नुहोस नत्र केहि  छिनमै पानी बाफ भएर मोबाइलको भित्री भागमा छिर्नेछ जहाँ तपाइले पुछ्न  सक्नुहुने छैन / यसो गर्नाले तपाइको मोबाइल, थोरै समय मात्रै पानीमा छिरेको  हो भने, फेरी चल्न थाल्नेछ /
Hairdryer को प्रयोग : Battery राखिने ठाउको छेउ छाउमा बिशेष ध्यान दिएर hairdryer ले  सुखा बनाउने प्रयत्न गर्नुपर्ने हुन्छ लगभग २० देखि ३० मिनेट सम्म किनकि  Battery राख्ने ठाउँको छेउ मा नै साना साना दुलो हरु हुन्छन जहाबाट पानी  भित्र छिर्न सक्छ / होश गर्नुहोस dryer प्रयोग गर्दा मोबाइल को धेरै नजिक लग्नु हुन्न किनकि त्यसले मोबाइलको electronic part हरुमा असर पुर्याउन सक्छ /
लामो समय सम्म सुक्न दिने :  पानीमा भिजेको मोबाइल पुन प्रयोग गर्न हतार गर्न हुन्न बरु त्यसलाई सुक्खा  अनि न्यानो ठाउँमा सुक्न दिनु पर्छ ताकी फोन भित्र छिरेको पानी बिस्तारै  बाफ बनेर सानो सानो दुलोहरु बाट निक्लियोस /
No comments:
Post a Comment