Saturday, April 18, 2009

सफ्टवेरको चमत्कार


अब नेपाली बाट अङ्ग्रेजी दोभाषेको काम ईन्टरनेटबाट सफ्टवेरले गर्नेछ वा भनौ गरिरहेको छ । तपाईंले शायद अङ्रेजी बाट अरु भाषामा translation गर्ने software हरु त धेरै प्रयोग गर्नु भएको होला नत्र यो पनि एउटा हो click । अब तपाईंले अङ्ग्रेजी शब्द अथवा वाक्य बाट नेपालीमा परिवर्तन (convert) गर्न सक्नु हुनेछ । त्यसो त सबै शब्दहरु नमिले पनि केही मात्रामा भने यसले अबस्य पनि तपाईंहरुलाई सहयोग गर्ने नै छ । बस तपाईंले यसमा दिएको निर्देशन अनुसार काम गर्नुस् । दोभाषेको लागि यसमा click गर्नु होला एक चोटि कोशीस गरेर हेर्नुस् नि ल ...

No comments: